घरदैलो सहकारी शिक्षा तथा सदस्यता अभिवृद्धि कार्यक्रम बनेपा–९, मगर गाँउ
2023-04-12
बनेपा–९, मगर गाँउमिति २०७९ साल चैत्र २९ गते बुधबारका दिन यस संस्थाको समुह बचत उपसमिति तथा बचत तथा प्रबद्धन विभाग को सहजीकरणमा बनेपा–९, मगर गाँउ क्षेत्रमा घरदैलो सहकारी शिक्षा तथा सदस्यता अभिवृद्धि कार्यक्रम सम्पन्न गरियो । सो कार्यक्रम मार्फत संस्थामा आवद्ध हुनु भएका नयाँ सदस्यहरुलाई हार्दिक स्वागद गर्दछौँ ।
English
Nepali
